खानेतेलको मूल्यवृद्धिबारे वाणिज्य विभागको चासो, मूल्य घटाउन उद्योगीसँग छलफल

काठमाडौं । पछिल्लो समय खाने तेलको मूल्य अत्यधिक बढेपछि वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण विभागले मूल्य घटाउने विषयमा तेल उद्योगीहरुसँग छलफल थालेको छ । एक वर्षमै प्रतिलिटर खानेतेलको मूल्य सय रुपैयाँभन्दा बढी बढेपछि विभागले तेल उत्पादन गर्ने २० उद्योगीसँग मूल्य बढ्नुको कारण र घटाउने उपायबारे छलफल थालेको हो । नेपालमा अहिले २० उद्योगले खानेतेल उत्पदन […]