१७ असार, काठमाडौं । काठमाडौंको मूल शहर हनुमान ढोका दरबार क्षेत्र र आसपासमा अझै पनि २०० वर्ष पुराना संरचनाहरु भेटिन्छन् । यो क्षेत्र करीब १५०० वर्ष पहिलेको लिच्छविकालमा पनि उस्तै महत्वपूर्ण बस्ती थियो भन्ने कुरा पुरातात्विक प्रमाणले पुष्टि गरेको छ । मध्यकालसम्म हनुमानढोका दरबार क्षेत्र बाहिर पर्ने जनबहाललाई कनक चैत्य महाविहारको रुपमा चिनिन्थ्यो । हालको […]