ड्रग्स केसमा आर्यनलाई क्लिन चिट : भनेका थिए, ‘निद्रा लाग्दैनथ्यो, अमेरिकामा गाँजा खान थालेको थिएँ’

बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानलाई क्रुज ड्रग्स केसमा क्लिन चिट पाएका छन् । यो मामिलामा एजेन्सीको तर्फबाट दायर आरोपपत्रका अनुसार आर्यन खानले नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) लाई अमेरिकामा आफ्नो ग्रेजुएशनका दिनदेखि नै गाँजा खाना सुरु गरेको बताएका थिए । उनलाई निद्रा नलाग्ने समस्या भएका कारण गाँजा खाँदा आफूले यसमा राहत पाउने भएकोले यस्तो गरेको उनले बताएका थिए ।आर्यनले सन् २०१८ मा गाँजा खाना सुरु गरेका थिए आरोपपत्रका अनुसार एनसीबीको अगाडि आफ्नो एक बयानमा आर्यन खानले सन् २०१८ मा अमे