‘गरिबको चमेली बोल्दिने कोही छैन’ अभियन्ताद्वारा बालेन र सुनिताको विरोधमा प्रदर्शन (तस्बिरहरू/भिडिओ)

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाह र उपमेयर सुनिता डंगोलविरुद्ध प्रदर्शन भएको छ । ‘गरिबको चमेली बोल्दिने कोही छैन’ स्लोगनसिहत अभियान्ताहरुले राजधानीमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरूले ‘बालेन सुनिता तिमीहरूलाई मत र साथ दिनु के गल्ती नै थियो ?’, ‘मानवता, सहानुभूति र जबाफदेहिता नभएको युवा नेतृत्व कसरी फरक भयो ?’, ‘गरिब होइन गरिबी […]

सम्बन्धित सामग्री

काठमाडौँमा सुकुम्बासीद्वारा मेयर बालेनको विरोधमा प्रदर्शन

काठमाडौँ- भूमि अभियान्तामाथि लगाइएका झूठा मुद्दा खारेज गर्नुपर्ने माग राख्दै सुकुम्बासीहरुले काठमाडौंमा मेयर बालेन्द्र (बालेन) साहविरुद्ध प्रदर्शन गरेका छन् । संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले सोमबार काठमाडौंको माइतिघरमा भूमि अभियान्ता पक्राउको विरोध र उनीहरुको निसर्त रिहाईको माग राख्दै विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले खोला किनारलगायतका स्थानमा रहेका सुकुम्बासीलाई हटाउन खोजिएको भन्दै काठमाडौं महानगरविरुद्ध चर्का नाराबाजी […]