फलफूल स्वास्थ्यका लागि अत्यावश्यक विषय हो । फलफूले हामीलाई शारिरीक रुपमा स्वस्थ्य राख्न सहयोग पुग्छ ।
तर धेरै जसो फलफूलको बोक्रा हामी त्यतिकै फाल्छौं । तर फलफूलको बोक्रा हामीले धेरै काममा प्रयोग गर्न सक्छौं । यी बोक्राको प्रयोग गरेर हामीले छालामा सुन्दरता ल्याउन सक्छौं ।
यस्ता फलफूलको प्रयोग गर्दा तपाईंले गोरो र चम्किलो अनुहार पाउनुका साथै थुप्रै रोगबाट पनि जोगाउँछ ।
सुन्तलाको बोक्रा
सुन्तला भिटामिन सी ले भरपुर फल हो । भिटामिन हाम्रो छालाको लागि निकै फाइदाजनक मानिन्छ । जसलाई सुन्ताला खान मनपर्दैन उनीहर...