काठमाडौं ।शेयर बजार परिसूचक आज दोहोरो अंकले बढेको छ । परिसूचकसंगै कारोबार रकम पनि सुधार भएको छ । १३ वटा उपसमूहमध्ये आज ६ वटा उपसमूहको परिसूचक बढेको छ भने ७ वटा उपसमूहको परिसूचक घटेको छ । जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.५९ प्रतिशतले बढ्दा बैंकिङ्ग, विकास बैंक, लगानी, उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड उपसमूहको परिसूचक […]