आईपीएल: चेन्नइमाथि सानदार जित निकाल्दै दिल्लीको सुखद सुरुवात

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा दिल्ली क्यापिटल्सले चेन्नइ सुपर किंग्समाथि सानदार जित निकालेको छ। मुम्बइस्थित वाङखेडे स्टेडियममा सम्पन्न खेलमा ऋषभ पन्तको कप्तानीमा रहेको दिल्ली क्यापिटल्टसले महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नइमाथि ७ विकेटको जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको चेन्नइले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै…

सम्बन्धित सामग्री

जर्मनीको सानदार जित

मेलवर्न – कप्तान अलेक्जेन्ड्रा पपको उच्च प्रदर्शनमा जर्मनीले फिफा महिला विश्वकप फुटबलमा सानदार जित दर्ता गरेको छ । जर्मनीले अफ्रिकी राष्ट्र मोरोक्कोमाथि ६–० को सानदार जितसँगै सुखद् सुरुवात गरेको हो । जर्मनीको सानदार जितमा कप्तान अलेक्जेन्ड्रा पपले दुई तथा क्लारा भुल र लिआ सुलले समान एक गोल गरिन् । जर्मनीले दुई गोल उपहार पाएको थियो […] The post जर्मनीको सानदार जित first appeared on Hamro Khelkud.

जाम्वियामाथि जापानको सानदार जित

ह्यामिल्टन – एसियाली राष्ट्र जापानले नवौं संस्करणको फिफा महिला विश्वकप फुटबल २०२३ मा सानदार जित दर्ता गर्दै विजयी सुरुवात गरेको छ । न्युजिल्यान्डको ह्यामिल्टनस्थित वाइकाटो स्टेडियममा तुलनात्मक रुपमा कमजोर जाम्वियामाथि ५–० को सानदार जित दर्ता गर्दै सुखद् सुरुवात गरेको हो । जापानको फराकिलो जितमा हिनाता मियाजावाले दुई गोल गर्दा मिना तानाका, जुन इन्डो र रिको […] The post जाम्वियामाथि जापानको सानदार जित first appeared on Hamro Khelkud.

अष्ट्रेलियामाथि न्युजिल्यान्डको सानदार जित

एजेन्सी – न्युजिल्यान्डले आइसिसी टि२० विश्वकपमा साविक विजेता तथा घरेलु टोली अष्ट्रेलियामाथि ८९ रनको सानदार जित हात पारेको छ । ब्याटिङ र बलिङ दुबैमा सानदार प्रदर्शनका साथ न्युजिल्यान्डले उत्कृष्ट विजयी सुरुवात गरेको हो । जितको लागि २ सय १ रनको विशाल विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले १७.१ ओभरमा १ सय ११ रनमा अल आउट भयो । […]

ग्रेसको ह्याट्रिकमा फ्रान्सको सानदार जित

एजेन्सी – मिडफिल्डर ग्रेस जियोरोको ह्याट्रिक सहयोगमा फ्रान्सले महिला युरो च्याम्पियनसिप २०२२ मा सानदार जित दर्ता गरेको छ । फ्रान्सले इटालीमाथि ५–१ को सानदार जित निकाल्दै विजयी सुरुवात गरेको हो । इंग्ल्यान्डमा आइतबार राति भएको खेलमा फ्रान्सको फराकिलो जितमा ग्रेस जियोरोले ह्याट्रिक पुरा गरिन् । मारी एन्टोनेट काटोटो र डेल्फिन कास्कारिनोले समान एक गोल गरिन् […]

राजस्थानको सानदार जित

एजेन्सी – राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा सानदार विजयी सुरुवात गरेको छ । पहिलो खेलमा सनराइजर्स हैदराबादलाई ६१ रनले हराउँदै उत्कृष्ट विजयी सुरुवात गरेको हो । २ सय ११ रनको विशाल विजयी लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४९ रन बनायो । हैदराबादका लागि एडेन माक्ररमले ४१ […]

ओमानमाथि नेपालको सानदार जित

मस्कट (हाम्रो खेलकुद) – कप्तान सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र कमलसिंह ऐरीको उत्कृष्ट बलिङको सहयोगमा नेपालले आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए मा ओमानमाथि सानदार जित हात पारेको छ । ब्याटिङमा कमजोर प्रदर्शन गरेपनि नेपालले बलिङमा उत्कृष्ट प्रदर्शनका साथ घरेलु टोली ओमानलाई ३९ रनले हराउँदै आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए मा सानदार विजयी सुरुवात […]

झापा र पोखराको सानदार जित

काठमाडौं (हाम्रो खेलकुद) – झापा भेट्रान्स फुटबल क्लब र पोखरा भेट्रान्सले मेयर कप भेट्रान्स फुटबल प्रतियोगितामा सानदार जित दर्ता गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा झापाले विजय युथ हेटौडालाई ५–१ को फराकिलो अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो । झापाको जितमा नरेन्द्र मणी लिम्बुले ४ तथा श्याम कुमार गोलेले एक गोल […]

हालान्ड चम्कदा डर्टमुन्डको सानदार जित

एजेन्सी – नर्वेजियन युवा फरवार्ड एर्लिङ ब्राउट हालान्डले दुई गोल र दुई असिस्ट दिएपछि बोरुसिया डर्टमुन्डले जर्मन बुन्डेसलिगामा सानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा डर्टमुन्डले फ्रान्कफुर्टमाथि ५–२ को सानदार जितसहित विजयी सुरुवात गरेको हो । मार्काे रिउस, थोर्गन हाजार्ड र जियोभानी रेनाले समान एक गोल गरे । फ्रान्कफुर्टका जेन्स […]

बेन्जेमा चम्कदा रियलको सानदार सुरुवात

एजेन्सी – फ्रान्सेली फरवार्ड करिम बेन्जेमाको दुई गोल सहयोगमा रियल म्याड्रिडले नयाँ सिजनको स्पेनिस ला लिगामा सानदार सुरुवात गरेको छ । रियलले डिपोर्टिभो एलाभेसमाथि उसकै मैदानमा ४–१ को सानदार जित निकाल्दै नयाँ सिजनमा जितसहित सुखद सुरुवात गरेको हो । रियलको जितमा बेन्जेमाले दुई तथा नाचो फर्नान्डेस र भिनि जुनियरले समान एक गोल गरेका एलाभेसका जोसेलुले […]

कोपा अमेरिका: ब्राजिलको सानदार सुरुवात

कोपा अमेरिकाको उदघाटन खेलमा घरेलु टोली ब्राजिलले सानदार सुरुवात गरेको छ। स्टेडियो नेशनल डी ब्रसिल्लामा सम्पन्न प्रतियोगिताको उदघाटन खेलमा ब्राजिलले भेनेजुएलामाथि ३-० को सानदार जित निकालेको हो। खेलको २३ औं मिनेटमा मार्क्विन्होसको गोल अग्रता बनाएको ब्राजिल पहिलो हाफमा एक गोलले अघि रह्यो। दोस्रो हाफमा नेइमारले ब्राजिलको अग्रता दोब्बर बनाए। उनले…