महिलाको नग्न तस्वीर र भिडियो लिई ब्ल्याकमेल गर्ने व्यक्ति एयरपोर्टबाटै पक्राउ

महिलाको नग्न तस्वीर र भिडियो लिई ब्ल्याकमेल गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगारबाट फर्कने क्रममा कास्कीका मुक्ति खनाललाई महानगरीय विमानस्थल सुरक्षा कार्यालयको समन्वयमा साइबर ब्यूरोले पक्राउ गरेको हो ।  उनले वैदेशिक रोजगारीमा रहँदा सामाजिक सञ्जाल फेसबुकबाट महिलालाई फ्रेण्ड रिक्वेस्ट पठाई स्वीकार गरेपछि म्यासेन्जरमा कुराकानी गर्ने गरेका थिए...