अमेरिकासँग एसपीपी सम्झौता नभएको र गर्ने प्रक्रियामा पनि नरहेको नेपाली सेनाको भनाई

काठमाडौं । नेपाली सेनाले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) बारे कुनै सम्झौता वा समझदारी नभएको स्पष्ट पारेको छ । अमेरिकाले सैन्य सम्झौताका लागि प्रस्ताव गरेको खबर सार्वजनिक भएपछि नेपाली सेनाले स्पष्टीकरण दिएको हो । सेनाले त्यसखालको सम्झौता भविष्यमा पनि गर्ने कुनै प्रक्रिया नभएको दाबी पनि बताएको छ । सेनाले बुधबार राति एक विज्ञप्ति जारी गर्दै […]

सम्बन्धित सामग्री

एसपीपीसम्बन्धी कुनै सम्झौता वा समझदारी गरेका छैनौं : नेपाली सेना

नेपाली सेनाले अमेरिका सेना वा सरकारसँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्बन्धी कुनै पनि सम्झौता वा समझदारी नगरेको जनाएको छ । सेनाले बुधबार साँझ विज्ञप्ति प्रकाशित गर्दै एसपीपी सम्झौता गर्नेतर्फ कुनै प्रक्रियामा समेत नभएको प्रस्ट पारेको छ ।

अमेरिकी एसपीपी सम्झौता गरिए के हुन्छ ?

काठमाडौं । अमेरिकी रक्षा मन्त्रालय पेन्टागन र नेपाली सेनाबीच हुने भनिएको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौताको मस्यौदा बाहिरिएसँगै नेपाली राजनीतिक बृत्त तरंगित भएको छ । प्रस्तावित मस्यौदा बुँदाहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको अब हुने भनिएको अमेरिका भ्रमणलाई विवादित बनाउने देखिन्छ । सत्तारुढ गठबन्धन र प्रतिपक्षका नेताहरुले समेत यसबारे प्रश्न उठाएका छन् । नेपाली सेना र अमेरिकी […]