टर्कीबाट न्युयोर्कका लागि उडेको विमानमा ११ वर्षीय बालकको रहस्यमय मृत्यु, बुडापेस्टमा आपतकालीन अवतरण

टर्कीको इस्तानबुलबाट न्युयोर्कका लागि उडेको विमानलाई आकस्मिक अवतरण गर्नुपरेको छ । विमानमा ११ वर्षीय बालकको मृत्यु भएको बताइएको छ । विमानमै बेहोस भएको बालकको केही समयपछि मृत्यु भएको थियो । बच्चालाई उडानमा मद्दत गर्न चिकित्सा सेवाहरू उपलब्ध थिएनन्। जसका कारण उडानलाई बुडापेस्टमा अवतरण गराइएको थियो ।  विमान अवतरण हुनेबित्तिकै बालकको उपचारका लागि तुरुन्तै मेडिकल सहायता […]