नेपाल–चीनबीच ऐतिहासिक सम्झौता, भारतसँगको निर्भरता हट्यो

नेपाल–चीन पारवहन यातायात सम्झौताको ‘प्रोटोकल’ ले अन्तिम रुप पाएको छ । नेपालले अब चीनका बन्दरगाहबाट सामान आयात–निर्यात गर्न सक्ने छ । बुधबारदेखि काठमाडौंमा बसेको २ देशका अधिकारीको बैठकले मध्यरातमा ऐतिहासिक सम्झौता गरेको हो । पारवहनका लागि नेपालले चीनसँग मागेका सडक मार्ग र बन्दरगाह उपलब्ध गराउ...