सहकारी सञ्चालकलाई सुरक्षा दिन गृह मन्त्रालयलाई पत्राचार

१३ भदौ, काठमाडौं । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारी सञ्चालकलाई सुरक्षा प्रदान गर्न भन्दै गृह मन्त्रालयलाई पत्राचार गरेको छ । १२ भदौमा भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयले गृह मन्त्रालयलाई पत्र लेख्दै केही सहकारी संस्थाहरुमा बचत फिर्ता तथा ऋण असुलीका क्रममा सहकारीका सदस्यबाटै कर्मचारी तथा सञ्चालकलाई अभद्र व्यवहार तथा कुटपिटसमेत भएको […]