नतान्जको बदला : इजरायली परमाणु केन्द्रमा इरानको मिसाइल आक्रमण

तेलअभिभ- इरानले इजरायलको दक्षिणी सहर डिमोनास्थित परमाणु केन्द्रलाई लक्षित गर्दै मिसाइल प्रहार गरेको छ। इजरायली एम्बुलेन्स सेवाका अनुसार आक्रमणमा १५० जनाभन्दा धेरै घाइते भएका छन्। इजरायलको आर्मी रेडियोका अनुसार डिमोना र अरादमा भएको आक्रमणपछि १५० भन्दा बढी घाइतेलाई अस्पताल लगिएको छ। उनीहरू उपचारका लागि सोरोका अस्पताल पुगेका छन्। घाइतेहरूको अवस्था र क्षतिको पूर्ण विवरण भने […]