स्ट्रापलेस पहिरनमा बोल्ड आँचल (तस्वीर)

काठमाडौं । अभिनेत्री आँचल शर्मा फेसनलाई पछ्याउने मामिलामा अगाडि छिन् । बजारमा चलेको फास्ट फेसन होस् या डिजाइनरको पहिरनमा उनी अरुभन्दा एक कदम अगाडि छिन् । प्रत्येक साता आँचलले नयाँ पहिरन इन्स्टाग्रामबाट सार्वजनिक गर्छिन्, जसलाई लिएर सामाजिक सञ्जालमा चर्चाको विषय बन्छ । बुधबार उनले सार्वजनिक गरेको स्ट्रापलेस पहिरन यतिबेला चर्चित बनेको छ । कतिपयले उनको […]