निशान हत्या र इन्काउन्टरबारे गृहमन्त्रीको जवाफ माग, 'समातेर लगेर इन्काउन्टर भन्ने छुट कसले दियो?' :: Pahilopost.com

काठमाडौं: राष्ट्रिय सभा सदस्य राधेश्याम अधिकारीले काडांघारीका बालक निशान खड्काको हत्या बारे सदनलाई जानकारी गराउन सरकारसंग माग गरेका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको विशेष समयमा बोल्दै अधिकारीले बालक हत्याबारे एक अर्कामा विरोधाभास सुचना आईरहेको भन्दै यथार्थ जानकारी गराउन सरकारसँग माग गरेका हुन्।  समयमै प्रहरीले सुझबुझ पुर्ण निर्णय लिएको भए बालकको हत्या