विराटनगरको मेयरमा कांग्रेस र जसपाको दाबी, माओवादीको इच्छा उपमेयर

१ बैशाख, विराटनगर । विराटनगर महानगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनभित्र नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले दाबी गरेका छन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा विराटनगरका मेयर र उपमेयर दुबै पद नेपाली कांग्रेसले जितेको थियो । निर्वाचनमा तेस्रो स्थानमा रहेको जसपाले पनि २०७९ सालको स्थानीय तह निर्वाचनमा मेयरमा दाबी गरेको हो । २०७४ सालको निर्वाचनमा विराटनगरमा […]