राज्य ठगिएको घटनामा छानबिन हुन्छ र कारवाही पनि हुन्छ: गृहमन्त्री श्रेष्ठ

वीरगञ्ज- गृहमन्त्री नारायणकाजी श्रेष्ठले राज्य र राष्ट्र ठगिएको घटनामा छानबिन तथा कारवाही हुने बताएका छन्। आइतबार जिल्ला प्रशासन कार्यालय, पर्साको नवनिर्मित भवनको उद्घाटन गर्न वीरगञ्ज आएका उनले यस्तो बताएका हुन्। प्रेस सेन्टर पर्साले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रहरीमा सरुवा बढुवाको क्रममा हुने अवाञ्छित कार्यलाई आफ्नो कार्यकालमा शून्यमा झारिएको दावी गरे। ‘प्रहरीमा […]