उपचुनाव हुने तीनवटै क्षेत्रमा उम्मेदवारी दिने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले उपचुनाव हुने तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने निर्णय गरेको छ । आज बसेको केन्द्रीय समिति वैठकले चितवन-२, बारा २ र तनहुँ १ मा आफ्ना उम्मेदवार उठाउने निर्णय गरेको हो । चितवनमा २ मा रास्वपा सभापति रवि लामिछाने अत्यधिक मतले विजयी भएका थिए । सर्वोच्चले उनको सांसद पद खारेज गरेपछि त्यहाँ […]