धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धार्के पुलको छेउमा जमिन भासिएर अवरुद्ध बनेको सडक एकतर्र्फी खुलेको छ । धुनिवेशी नगरपालिका–६ र थाक्रे गाउँपालिका–८ को सीमाना जोड्ने गणेश खोला पुलमा सोमबार अपरान्ह ४ बजेदेखि ठप्प बनेको राजमार्ग मंगलबार बिहान १० बजेबाट एकतर्फी खुलाएको हो । भासिएको ठाउँमा ग्याविन जाली भरेर एकतर्फी गाडी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी […]