नेपाली बिजुली बाङ्ग्लादेश यसरी पुर्‍याउन सकिन्छ

गत वर्ष बाङ्ग्लादेशले नेपालबाट आउँदो २० वर्षभित्र नौ हजार मेगावाट बिजुली किन्न सक्ने बताएको थियो।

सम्बन्धित सामग्री

नेपाली बिजुली पुग्यो बङ्गलादेश

करिब पाँच वर्षदेखिको प्रयासले अन्तिम सार्थकता पाउँदै नेपालमा उत्पादित ४० मेगावाट विद्युत् बङ्गलादेश पुगेको छ ।

भारतीय बजारमा नेपाली बिजुली बेच्न थप सहज

काठमाडौँ –   भारतले आफ्नो देशभन्दा बाहिरका जलविद्युत् आयोजनाहरुबाट उत्पादित विद्युत् खरिद गरी खपत गरेमा त्यसलाई पनि नवीकरण ऊर्जा अंश गणना हुने व्यवस्था गरेको छ । भारतको विद्युत् मन्त्रालयले यही ३ कात्तिकमा राजपत्रमा सूचना प्रकाशित गर्दै सन् २०२४–२०२५ देखि २०२९–२०३० सम्मका लागि नवीकरणीय ऊर्जाको न्यूनतम खपत अंश तोकेको छ । यसमा वायु, जलविद्युत्, वितरित र अन्य […]

उच्चतम मूल्यमै नेपालबाट भारतमा बिजुली निर्यात

दैनिक २० करोडसम्म आम्दानी, यो आवमा १५ अर्बको निर्यात गर्ने लक्ष्य  भारतीय बजारमा विद्युत्को मूल्य बढेसँगै नेपाली बिजुली पनि त्यहाँको उच्चतम मूल्यमा बिक्री हुन थालेको छ । विभिन्न कारणले अहिले भारतमा विद्युत्को...

घट्दै छ भारतीय बजारमा नेपाली बिजुलीको निर्यात र मूल्य

उत्पादन नभएपछि पुसपछि निर्यात बन्द हुने भारतीय बजारमा नेपाली बिजुलीले पाउने मूल्य क्रमशः घट्दै गएको छ । सुरुवाती चरणमा नेपाली बिजुली भारतीय खुला बजारमा अधिकतम मूल्यमा बिक्री भएको थियो । तर, पछिल्लो समय...

नेपाली बिजुली बंगलादेश पुर्‍याउने बाटो दिन भारत उदासीन

बंगलादेशमा बिजुली निर्यातका लागि नयाँ प्रसारणलाइन बनाउने र भारतको विद्यमान प्रसारणलाइनलाई सहप्रयोग गर्नेबारे नेपालले गरेको प्रस्तावमा भारतीय ऊर्जा मन्त्रालयले छलफल समेत गर्न चाहेको छैन ।

सम्भव छ नेपाली बिजुली बिक्री

भारत सरकारले हालै नवीकरणीय ऊर्जा खरिद दायित्व (आरपीओ) जारी गर्दै आगामी आठ वर्षभित्र जलविद्युत्मार्फत् नै ३० हजार मेगावाट उत्पादन थप गर्ने घोषणा गरेको छ ।५० प्रतिशतभन्दा बढी कालो ऊर्जाको रुपमा चिनिने कोइलामा निर्भर र पछिल्लो समय यसको विकल्पको रुपमा सौर्य ऊर्जा (सोलार) मा केन्द्रित गरेको भारतले जलविद्युत्लाई प्राथमिकता दिएर जलविद्युत् उत्पादन बढाउँदै लैजाने योजना बनाएको […]

भारतीय बजारमा नेपाली बिजुली

नेपाल विद्युत् प्राधिकरणलाई भारतीय ऊर्जा बजारबाट विद्युत् खरिद गरी आयात गर्न बाटो खुलेको छ ।भारतको ऊर्जा मन्त्रालयले ऊर्जा एक्सचेन्ज मार्केटबाट विद्युत् खरिद गरी आयात गर्न सक्ने गरी बुधबार स्वीकृति दिएसँगै सिधै भारतीय एक्सचेन्ज बजारबाट बिजुली किन्ने बाटो खुलेको हो । यसअघि विद्युत् प्राधिकरणले प्रत्येक वर्ष नवीकरण हुने गरी सौदाबाजी (नेगोसेसन) का आधारमा भारतबाट बिजुली आयात […]

नेपाली बिजुली बङ्गलादेश बेच्न मिल्ने गरी भारतले ल्यायो कार्यविधि

काठमाडौं । नेपालले बङ्गलादेशसँग बिजुली बेच्ने कुरा लामो समयदेखि चर्चामा रहिरहँदा भारतले पनि यसलाई सहज पारिदिएको छ ।भारतीय विदेश सचिव हर्षवर्धन शृङ्गलाले उप क्षेत्र समावेशीतालाई बढावा दिन श्रीलङ्का, बङ्गलादेश, भुटान, म्यानमार र  नेपाललाई समेटेर ऊर्जा केन्द्र बनाउन काम भइरहेको बताएका छन् ।

सिंगापुरमा नेपाली बिजुली !

काठमाडाैं । नेपालको विजुली सिंगापुरमा । झट्ट सुन्दा सपनाजस्तो लाग्छ !   यही ३०—३१ अगस्टमा काठमडौंमा हुन गईरहेको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका निम्ति बंगालको खाडीको प्रयास विमस्टेक को चौथो सम्मेलनमा ग्रिड कनेक्टिभिटि विधुत ...