काठमाडाैं - प्रमुख प्रतिपक्ष दल नेपाली का|ग्रेसले दसैं, तिहार, छठलगायतका राष्ट्रिय पर्वको अवसर पारेर शुक्रबार चियापान कार्यक्रम आयोजना गरेको छ ।
पार्टीका संस्थापक विपी कोइरालाले २०३३ सालमा मेलमिलापको नीति लिएर भारत प्रवासबाट स्वदेश फर्केपछि सुरु गरिएको चियापान कार्यक्रमलाई काँग्रेसले सदाझैं यस वर्ष पनि निरन्तरता ...