पोखराका मेयर जिसीलाई हृदयाघात, थप उपचारका लागि काठमाडौं लगिदै
पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई हृदयाघात भएको छ । हृदयाघातका कारण शरीरको दायाँ भागमा असर परेको मेयर जिसीका प्रेस संयोजक माधव बरालले जानकारी दिए ।
काठमाडौं- चितवनको भरतपुर महानगरकी नवनिर्वाचित मेयर रेनु दाहाल सवारी दुर्घटना परी घाइते भएकी छन् । शुक्रबार दिउँसो उनी चढेको गाडी ललितपुरको स्टाफ कलेज नजिकै दुर्घटनामा परेको हो । उनी सवार प्रदेश ३-०१-०२३ च ७३१८ नम्बरको गाडी टायर पञ्चर भएर बिजुलीको पोलमा ठोक्किएको र दाहाललाई टाउकोमा सामान्य चोट लागेको जनाइएको छ । रेनुलाई उपचारका लागि सुमेरू […]
काठमाडौं । तनहुँको व्यास नगरपालिकाको मेयर पदका स्वतन्त्र उमेदवार दीपकराज जोशीलाई थप उपचारका लागि काठमाडौं ल्याउन लागिएको छ । स्थानीय तह निर्वाचनका दिन तनहुँको रिस्तीमा उनीमाथि आक्रमण भएको थियो ।
दमौली अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि पोखरा लगिएको थियो । उनको टाउँकामा नौवटा टाका लगाइएको छ ।
पोखराबाट थप उपचारका लागि...
तनहुँ । तनहुँको व्यास नगरपालिकाका मेयर उम्मेदवार दीपकराज जोशीलाई थप उपचारका लागि काठमाडौं लैजाने तयारी गरिएको छ । व्यास ८ रिस्तीको मतदान केन्द्रभित्र शुक्रबार मतदानको दिन जोशीमाथि कुटपटि भएपछि उनी घाइते बनेका थिए ।
३० वैशाख, तनहुँ । तनहुँको व्यास नगरपालिकाका स्वतन्त्र मेयर उम्मेदवार दीपकराज जोशीलाई थप उपचारका लागि पोखरा लगिएको छ । दमौली अस्पतालमा सामान्य उपचारपछि उनलाई थप उपचारका लागि पोखरा लगिएको हो । यसअघि हेलिकप्टरबाट काठमाडौं लैजाने भने पनि खराब मौसमका कारण हेलिकप्टर आउन नसकेपछि जोशीलाई सडक मार्ग हुँदै पोखरा लगिएको हो । ब्यास नगरपालिका-८ मा मतदान […]
पोखरा : काठमाडौं बाँसबारीस्थित न्युरो अस्पतालमा उपचार गराइरहेका पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी आज डिस्चार्ज भएका छन्। मस्तिष्क घात भएर १९ दिनसम्म अस्पतालमा उपचाररत जिसी आज डिस्चार्ज भएको उनका प्रेस सल्लाहकार माधव बरालले जानकारी दिएका छन्।
१९ दिन अगाडि अचानक बिरामी परेपछि मेयर जिसीलाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लगिएका थियो।…
५ असार, पोखरा । मेयर मानबहादुर जिसीको उपचार खर्चका लागि पोखरा महानगरले १० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । मस्तिष्कघात भएपछि उनको काठमाडौं बाँसबारीस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ । पोखरा महानगरको मंगलबार बसेको ५१औं कार्यपालिका बैठकले मेयर जिसीको उपचारका लागि रकम उपलब्ध गराउने निर्णय गरेको हो । उक्त रकम प्रकोप व्यवस्थापन कोषबाट उक्त […]
न्युज अफ नेपाल , काठमाडौं । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई मस्तिष्कघात भएको छ । उच्च रक्तचापले मस्तिष्कघात भएको र नसा च्यापिएकाले देब्रे हर चलाउन समस्या भएको मेयर जिसीका प्रेस संयोजक माधव बरालले जानकारी दिए।शुक्रबार बिहानै मणिपाल शिक्षण अस्पताल लगिएकोमा अहिले थप उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको छ । मणिपालका चिकित्सकले जिसीको स्वास्थ्य अवस्था […]
काठमाडौं । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई मष्तिस्कघात भएको छ । जिसीलाई आज बिहान चार बजेतिर उच्च रक्तचापका कारण मस्तिष्कघात भएको उहाँका प्रेस संयोजक माधव बरालले जानकारी दिनुभयो। मस्तिष्कघात भएपछि उहाँलाई उपचारका लागि पोखराकै मणिपाल शिक्षण अस्पताल लगिएको थियो । सामान्य प्रकारका मस्तिष्कघात भएका कारण जिसीको स्वास्थ्य खतरामुक्त रहेको बताईएको छ । मेयर जिसीलाइ थप […]
काठमाडौं : काठमाडौं महानगरपालिकाले त्रिभुवन विश्वविद्यालय शिक्षण (टिचिङ) अस्पताललाई १० वटा भेन्टिलेटर सहयोग उपलब्ध गराएको छ। भेन्टिलेटरको अभावमा कोरोना संक्रमितको उपचारका लागि समस्या परेको समाचार आइरहेका बेला महानगरले १० वटा भेन्टिलेटर सहयोग गरेको हो। महानगरका मेयर विद्या सुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी र वडा नम्बर ३ का अध्यक्ष शनिबार अस्पताल परिसर पुगी भेन्टिलेटर हस्तान्तरण गरेका हुन्। हस्तान्तरण कार्यक्रममा बोल्दै मेयर शाक्यले अदृश्य शक्तिका रुपमा अगाडि आएको कोभिड १९ विरुद्धको लड