एनआईसी एशिया बैंकले उपचार वापत १५ लाख रूपैयाँ बीमा रकम भुक्तानी
५ चैत, काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले झापाको विर्तामोडस्थित भद्रपुर रोड निवासी महेश अग्रवाललाई औषधी उपचार बीमा अन्तर्गत १५ लाख प्रदान गरेको छ। उनलाई बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले यही चैत्र …