लुम्बिनी– प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गर्नेगरी तयारीका साथ काम गर्न निर्देशन दिएकी छन् । निर्वाचन तयारी सन्दर्भमा आज लुम्बिनी प्रदेशको अवस्थाका बारेमा जानकारी लिन आयोजित प्रदेशस्तरीय सुरक्षा बैठकमा निर्देशन दिँदै प्रधानमन्त्री कार्कीले निर्वाचन निष्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गर्नु सबैको जिम्मेवारी भएकाले यसमा सबै जिम्मेवार बन्न निर्देशन […]
ओखलढुंगा ।सबै मतदाताहरु मतदानका लागि लाईनमा उभिएका थिए। मतदानका क्रममा राजनैतिक दलका प्रतिनिधिहरुका विचमा विवाद भयो । विबाद बढ्दै जाँदा झडपमा परिणत हुन पुग्यो । निर्वाचनमा अभ्यासका क्रममा दलका प्रतिनिधिबीच विवाद झडपमा परिणत भएपछि स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्ततः नेपाली सेनाले मोर्चा सम्हाल्न पुगे । सुरक्षा घेरा तोड्न खोज्ने प्रदर्शनकारीलाई नियन्त्रण […]
जिल्लागत रूपमा अतिसंवेदनशील, संवेदनशील र सामान्य निर्वाचन मतदान केन्द्र पहिचान गरेर आवश्यक तयारी गरिएको जानकारी गराए। जिल्लास्थित सरकारी निकायले त्यस्ता चुनौती पहिचान गरेर समाधानका लागि आवश्यक संवाद र छलफल गरेर काम गर्ने विषयमा जानकारी गराइएको थियो।
Kunshan, Jiangsu. A group of Chinese teenagers has demonstrated astonishing skill in building and flying paper airplanes, breaking a world record that had stood unbroken for 15 years. These young individuals surpassed the record of 'longest time aloft' of 29.2 seconds, set by Japanese citizen Takuo Toda in 2010, multiple times in a single day.During a test held at the Kunshan Sports Center in Jiangsu Province, 16-year-old Rao Chongyi achieved 31.15 seconds and Liu Liwen achieved 31.25 seconds, setting a new history for keeping the aircraft airborne.What makes this achievement even more special is that this same group had just...
९ फागुन, काठमाडौं । रुसी विदेशमन्त्री सर्गेई लाभरोभले इरानको आणविक कार्यक्रमका विषयमा भइरहेको कूटनीतिक प्रयासमा तेहरानको ‘वैधानिक अधिकार’ का पक्षमा मस्कोको दृढ समर्थन रहेको बताएका छन् ।
शुक्रबार इरानी विदेशमन्त्री सैयद अब्बास अराक्छीसँगको टेलिफोन वार्ताका क्रममा …