६ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाले सूचना जारी गर्दै महानगरभित्र पूर्वाधार निर्माण, मर्मत लगायत काम सकभर बेलुका ८ बजेपछि गर्न आग्रह गरेको छ । अहिले महानगरभित्र सार्वजनिक निर्माणका काम दिउँसो नै हुने गरेको छ । तर, श्रमिक ज्याला १५ प्रतिशतसम्म बढाउनुपर्ने र व्यवस्थापकीय जटिलता थपिने भएकाले अधिकांश सार्वजनिक निकाय र निर्माण व्यवसायीहरु रातमा काम गर्न […]