सांसदका प्रश्नको समयमै जवाफ दिन सरकारलाई राष्ट्रियसभा अध्यक्ष दाहालको रुलिङ

राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् ।

सम्बन्धित सामग्री

छाउगोठमा किशोरी बलात्कृत भएको विषयबारे जवाफ दिन सरकारलाई अध्यक्ष दाहालको रुलिङ

राष्ट्रियसभा अध्यक्ष नारायाणप्रसाद दाहालले अछामको पञ्चदेवल नगरपालिका २ मा एक छाउगोठमा किशोरी बलात्कृत भएको विषयबारे सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन गृह मन्त्रालयलाई रुलिङ गरेका छन् ।

सांसदका प्रश्नको समयमै जवाफ दिन सरकारलाई राष्ट्रियसभा अध्यक्ष दाहालको रुलिङ

राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् ।