सहकारी पीडितको रकम सरकारी कोषबाट होइन, ठगबाटै फिर्ता हुनुपर्छ: सांसद सुवाल

संघीय सांसद प्रेम सुवालले सहकारी पीडितहरूको रकम सरकारी कोषबाट फिर्ता दिने चर्चा चलेको भन्दै त्यसो गर्न नहुने बताए । बरु सहकारी ठगीहरूकै चल अचल सम्पत्ति जफत गरी बचत फिर्ता दिनुपर्ने बताए ।

सम्बन्धित सामग्री