धनकुटा नाम्जेमा अलपत्र जनजाति पार्क (फोटो)

धनकुटा : धनकुटाको साँगुरीगढी गाउँपालिकाको नाम्जे थुम्कीमा निर्माणाधीन जनजाति पार्क निर्माण अलपत्र बनेको छ। गाउँपालिकाकै ठूलो पार्कका रुपमा विकास गर्ने उद्देश्यले निर्माण कार्य थालिएको उक्त पार्क बजेट अभावमा अलपत्र परेको हो। जनजाति पार्क साँगुरीगढी गाउँपालिका–६ थुम्कीस्थित नाम्जे गाउँमा निर्माण थालिएको थियो।अमेरिकी टेलिभिजन च्यानल सिएनएनले घुम्नैपर्ने विश्वको १२ औँ गन्तव्य सूचीमा राखेको नाम्जेमा आर्थिक वर्ष २०७५÷७६ मा पार्क निर्माणको काम सुरु गरिएको थियो।एक करोड ३५ लाख रुपैयाँको लागत

सम्बन्धित सामग्री

धनकुटामा निर्माणाधीन जनजाती पार्क अलपत्र

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिकाको नाम्जे थुम्कीमा निर्माणाधीन जनजाति पार्क निर्माण अलपत्र भएको छ । गाउँपालिकाकै ठूलो पार्कका रुपमा विकास गर्ने उद्देश्यले निर्माण थालिएको पार्क बजेट अभावमा अलपत्र परेको हो । जनजाति पार्क साँगुरीगढी गाउँपालिका–६ थुम्कीस्थित नाम्जे गाउँमा निर्माण थालिएको थियो । एक करोड ३५ लाख रुपैयाँको लागतमा पार्कको निर्माण सुरु गरिएको थियो । पार्कमा […]