विपद्का घटनामा परी ३ महिनामा १२३ जनाको मृत्यु

काठमाडौँ- पछिल्लो तीन महिनाको अविधिमा नेपालमा विपद्का घटनामा परी १२३ जनाको मृत्यु भएको छ । २०७९ वैशाख १ देखि असार ३२ गतेसम्मको अवधिमा विपद्का घटनामा परी उनीहरूको मृत्यु भएको हो । पहिरो, बाढी, भारी वर्षा, चट्याङ, सर्पदंश, आगलागी, जङ्गल आगलागी, हावाहुरी र जनावरको आक्रमण लगायतका घटनामा परी उनीहरूको मृत्यु भएको गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालिन […]