कोरोनाको कहर : युरोप विश्वव्यापी महामारीको ‘केन्द्रविन्दु’बन्दै गएको डब्लुएचओको ठहर

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले  युरोप कोरोना भाइरस संक्रमणको ‘केन्द्रविन्दु’ बनेको जनाएको छ। चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण युरोपभर फैलिँदै गएसँगै डब्लुएचओका प्रमुख टेड्रोस एड्हानोम गेब्रायसेजले युरोप भाइरसको केन्द्रविन्दु बनेको बताएका हुन्।  डब्लुएचओले केही दिन अघि मात्रै कोरोना भाइरसलाई विश्वव्यापी महामारी घोषणा गरेको थियो। सबै राष्ट्रहरुलाई भाइरस रोकथामका लागि

सम्बन्धित सामग्री

कोरोनाको कहर, सिक्ने सिकाउने अवसर

छिमेकी देश चीनबाट सुरु भएको कोरोना भाइरसको आतङ्कले अहिले युरोप र अमेरिकालगायत संसारलाई सताएको छ । विश्व प्रतिरक्षात्मक र यो भाइरस आक्रामक अवस्थामा रहेको यस विषम परिस्थितिमा नेपालले पनि गर्नुपरेको ‘लकडाउन’को कारण आ–आफ्नो घरभित्र बस्नुपर्ने अवस्था सिर्जना भएको छ । स्वास्थ्य विशेषज्ञहरुले यो निकै भयावह रहेको ब...