ऐन मिचेर तीन पटक अध्यक्ष, कर्मचारीले जस्तै पारिश्रमिक लिएपछि उजुरी

२ माघ, बुटवल । सहकारी ऐन विपरीत रुपन्देहीको एक सहकारीमा एउटै व्यक्ति लगातार तीन कार्यकाल अध्यक्ष बनेको र मासिक पारिश्रमिक लिएको भन्दै उजुरी परेको छ । तिलोत्तमा नगरपालिका–२ स्थित तिलोत्तमा वहुमुखी सहकारी संस्थाको १०औं अधिवेशनका क्रममा सहकारी ऐन विपरीत आफूखुशी उम्मेदवारको योग्यता तोकेर शेयर सदस्यहरुलाई सञ्चालक र लेखा समिति निर्वाचनमा उम्मेदवार बन्न बञ्चित गरिएको भन्दै […]