राष्ट्रपतिद्वारा दक्षिण अफ्रिकाका लागि आवासीय राजदूत नियुक्त

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले आज मन्त्रिपरिषद्को सिफारिसमा दानबहादुर तामाङलाई दक्षिण अफ्रिकाका लागि आवासीय राजदूतमा नियुक्त गरेकी छिन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा तामाङलाई राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जनाएका हुन् ।

सम्बन्धित सामग्री

लम्साल जोर्डनका लागि गैरआवासीय राजदूत नियुक्त

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले इजिप्टका लागि नेपालका आवासीय राजदूत सुशीलकुमार लम्साललाई जोर्डनका लागि पनि गैरआवासीय राजदूत नियुक्त गरेकी छन्।अष्ट्रिया, संयुक्त राष्ट्र सङ्घ कार्यालय भियनाका लागि नेपालको आवासीय राजदूत भरतकुमार रेग्मीलाई पनि राष्ट्रपति भण्डारीले गणतन्त्र स्लोभेनियाका लागि गैरआवासीय नेपाली राजदूत नियुक्त गरेकी छन्।नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम उनीहरूलाई गैरआवासीय राजदूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

राष्ट्रपतिद्वारा चार राजदूत नियुक्त

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले चारजना राजदूत नियुक्त गरेकी छन्। राष्ट्रपति भण्डारीले दुई देशका लागि आवासीय र दुई देशका लागि गैरआवासीय राजदूत नियुक्त गरेकी हुन्।उनले संयुक्त अधिराज्यका लागि नेपालको आवासीय राजदूत ज्ञानचन्द्र आचार्यलाई माल्टाका लागि र संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत प्रा. श्रीधर खत्रीलाई कोष्टारिकाका लागि समेत गैरआवासीय नेपाली राजदूत नियुक्त गरेकी हुन्।त्यसैगरी राष्ट्रपति भण्डारीले हरिश्चन्द्र घिमिरेलाई म्यानमारका लागि र डिल्लीराज पौडेललाई मलेसिय

राष्ट्रपति भण्डारीद्वारा चार राजदूत नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले दुई देशका लागि गैरआवासीय र दुई देशका लागि आवासीय नेपाली राजदूत नियुक्त गरेकी छन् ।राष्ट्रपति भण्डारीले संयुक्त अधिराज्यका लागि नेपालको आवासीय राजदूत ज्ञानचन्द्र आचार्यलाई माल्टाका लागि र संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत प्रा श्रीधर खत्रीलाई कोस्टारिकाका लागि समेत गैरआवासीय नेपाली राजदूत नियुक्त गरेकी हुन् ।त्यसैगरी  राष्ट्रपति भण्डारीले हरिश्चन्द्र घिमिरेलाई म्यानमारका लागि र डिल्लीराज पौडेललाई मलेसियाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक

राष्ट्रपति भण्डारीद्वारा चार देशका लागि नेपालको राजदूत नियुक्त

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले चार देशका लागि नेपालको राजदूत नियुक्त गरेकी छिन्। मन्त्रिपरिषद्को सिफारिसमा डा शर्मिला पराजुली (ढकाल)लाई स्पेनका लागि नेपालको आवासीय राजदूत, मिलनराज तुलाधारलाई रूसी महासंघका लागि नेपालको आवासीय राजदूत नियक्त गरिएको छ। त्यस्तै, प्राडा राम स्वार्थ रायलाई डेनमार्कका लागि नेपालको आवासीय राजदूत र गणतन्त्र भारतका लागि नेपालको…

जापानका लागि आवासीय राजदूत नियुक्त

काठमाडौँ– सरकारले जापानका लागि नेपालको आवासीय राजदूत नियुक्त गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार डा. दुर्गा बहादुर सुवेदीलाई राजदूत नियुक्त गरेकी हुन् । राष्ट्रपति कार्यालयले सार्वजनिक गरेको विज्ञप्तिमा नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम नियुक्त गरिएको उल्लेख गरिएको छ ।

राष्ट्रपतिद्वारा लम्साल र रेग्मीलाई आवासीय राजदूत पदमा नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले इजिप्ट र गणतन्त्र अष्ट्रियाका लागि आवासीय राजदूत नियुक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा सुशीलकुमार लम्साललाई इजिप्टका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेकी हुन् । यसैगरी, उनले भरतकुमार रेग्मीलाई गणतन्त्र अष्ट्रियाका लागि नेपालको आवासीय राजदूत तथा संयुक्त राष्ट्रसङ्घ कार्यालय, भियनाका लागि नेपालको स्थायी प्रतिनिधि पदमा समेत […] The post राष्ट्रपतिद्वारा लम्साल र रेग्मीलाई आवासीय राजदूत पदमा नियुक्त appeared first on राजधानी राष्ट्रिय दैनिक.

३ देशका लागि राजदूत नियुक्त

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा विभिन्न तीन देशका लागि नेपालको आवासीय राजदूत नियुक्त गर्नुभएको छ ।  राष्ट्रपति भण्डारीले ओमन, साउदी अरेबिया र श्रीलङ्काका लागि आवासीय राजदूत नियुक्त गर्नुभएको हो । उहाँले डोरनाथ अर्याललाई ओमन, नवराज सुवेदीलाई साउदी अरेबिया र वासुदेव मिश्रलाई श्रीलङ्काका लागि आज शुक्रवार राजदूत नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ ।

राष्ट्रपतिद्वारा तीन देशका लागि राजदूत नियुक्त

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा विभिन्न तीन देशका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेकी छिन्। राष्ट्रपति भण्डारीले ओमन, साउदी अरेबिया र श्रीलंकाका लागि आवासीय राजदूत नियुक्त गरेकी हुन्। उनले डोरनाथ अर्याललाई ओमन, नवराज सुवेदीलाई साउदी अरेबिया र वासुदेव मिश्रलाई श्रीलंकाका लागि आज राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयले…

डा. शंकर शर्मा भारतका लागि राजदूत नियुक्त

काठमाडौँ– डा. शंकरप्रसाद शर्मा भारतका लागि नेपालको आवासीय राजदूत नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई भारतका लागि नेपालको आवासीय राजदूतमा नियक्त गरेकी हुन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले शर्मालाई राजदूत नियुक्त गरेकी हुन्।

ज्ञानचन्द्र आचार्य बेलायतको राजदूत नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले ज्ञानचन्द्र आचार्यलाई संयुक्त अधिराज्यका लागि नेपालको आवासीय राजदूत नियुक्त गरेकी छन्।...