नेत्र एटमको ‘प्रिय मौनता’ बारे ३५ समालोचकको ‘मौनताको काव्यिक उपासना’ लोकार्पण

काठमाडौं- कवि तथा समालोचक नेत्र एटमको कविता सङ्ग्रह ‘प्रिय मौनता’बारे ३५ जना समालोचकले लेखेको ‘मौनताको काव्यिक उपासना’ कृति लोकार्पण भएको छ। शनिबार बागबजारस्थित सिटिम्याक्स सिनेमा हलमा प्रा.डा. कृष्णहरि बराल र प्रा.डा.भरत भट्टराईले उक्त कृतिको विमोचन गरेका हुन्। प्रेमलाई केन्द्रमा राखेर लेखिएको ‘प्रिय मौनता’ सङ्ग्रहमा प्रणयको प्यासन, प्रमुदित प्रकृति,अभीप्साको उद्बोदन, उपसानाको आलोक खण्ड गरी ६० वटा […]