नालायक सरकारका कारण व्यवस्था सङ्कटमा

जोडजाडको जगमा  सत्तारूढ भएको  वर्तमान गठबन्धनको सरकारले  सदनबाट विश्वासको मत समेत लिएको छ। तर त्यसपछिका ५० दिनसम्म  पनि सरकारलाई  पूर्णता दिन नसक्नु  सत्तारुढ गठबन्धनका नेताहरुको  लज्जास्पद हार र  अकर्मण्यता  सिद्ध भएको छ।बहुमतको पक्की  सरकार भत्काएर  गठबन्धन  गर्ने नेताहरु जनताको अविश्वासको घेरामा छन्। सरकारको अपुर्णता  गठबन्धनको  प्रारम्भिक असफलता हो।सरकारलाई पूर्णतासम्म दिन नसक्नेहरुले पूर्ववर्ती सरकारलाई किन अपदस्थ गर