जनकपुरधाम- नेकपा एमाले परित्याग गरेका गंगाराम यादव जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन्। बिहीबार धनुषाको शहिदनगरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले नेता यादवलाई पार्टीमा स्वागत गरेका हुन्। नेकपा एमालेले लोसपाका प्रमुख सचेतक उमाशंकर अरगरियालाई उम्मेदवार बनाउने आश्वासन दिएर एमालेमा प्रवेश गराएपछि यादव असंतुष्ट बनेका थिए। केपी शर्मा ओलीले अरगरियालाई उम्मेदवार बनाउने […]