उम्मेदवारको गाडीमा आगजनी

दैलेखको आठबीस नगरपालिकामा नेकवा एमालेबाट मेयरका उम्मेदवार तर्कबहादुर बडुवालको गाडीमा आगजनी भएको छ  ।

सम्बन्धित सामग्री

भौतिक पूर्वाधार तथा यातायातमन्त्री ज्वालाको गाडीमा आगजनी, ५ जना पक्राउ

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएको छ । आज रोजगार अनुमति प्रणाली (इपिएस) आवेदन फारम भर्न नपाएको भन्दै केही युवाले उक्त गाडीमा आगजनी गरेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आन्दोलित युवाहरुको समूहले गाडीमा आगजनी गरेको हो, हामीले पाँच जना पक्राउ गरेका छौँ, मन्त्री […]

चितवनमा उम्मेदवारको गाडीमा आगजनी

चितवनमा उम्मेदवारको गाडीमा आगजनी भएको  छ। मास्क लगाई मोटरसाइकलमा आएका २ जना अपरिचित युवकहरुले चितवन क्षेत्र नम्बर ३ (ख)का प्रदेशसभा उम्मेदवार ठाकुर प्रसाद ढकालले निर्वाचनको समयमा प्रयोग गर्दै आएको चुनावी प्रचार...

दैलेखकोमा एमालेबाट मेयरका उम्मेदवारको गाडीमा आगजनी

सुर्खेत – दैलेखको आठबीस नगरपालिकामा नेकवा एमालेबाट मेयरका उम्मेदवार तर्कबहादुर बडुवालको गाडीमा आगजनी भएको छ। बा १९ च ५५७९ नम्बरको स्कार्पियो गाडीमा बिहान सवा ३ बजे आगजनी भएको बढुवालले जानकारी दिए। गाडी आठबीस नगरपालिका- ४ राकम कर्णालीको खोलीबजारस्थित श्रृष्टि होलमा पार्किङ गरेर राखिएको थियो भने चालक गाडीभित्रै सुतिरहेको थिए। बडुवालले एक अज्ञात समूहले गाडी आगजनी […]

दैलेखमा उम्मेदवारकाे गाडीमा आगजनी

काठमाडौं । दैलेखको आठबीस नगरपालिकामा नेकपा एमालेबाट मेयरका उम्मेदवार तर्कबहादुर बडुवाल चढ्ने गाडीमा आगजनी भएको छ । बा १९ च ५५७९ नम्बरको स्कार्पियो गाडी आज (साेमबार) बिहान आगजनी भएको उम्मेदवार तर्क बडुवालले जानकारी दिनुभयो । बडुवालले कुनै एक अज्ञात समूहले गाडीमा आगजनी गरेको हुनसक्ने बताउनुभएकाे छ । गाडी आठबीस नगरपालिका–४ राकम कर्णालीको खोलीबजारस्थित श्रृष्टि होलमा […]

दैलेखको आठबीसमा एमालेबाट मेयरका उम्मेदवार चढ्ने गाडीमा आगजनी

दैलेखको आठबीस नगरपालिकामा नेकपा एमालेबाट मेयरका उम्मेदवार तर्कबहादुर बडुवाल चढ्ने गाडीमा आगजनी भएको छ । बा १९ च ५५७९ नम्बरको स्कार्पियो गाडी  बिहान साढे ३ ः १५ बजे आगजनी भएको उम्मेदवार तर्क बडुवालले जानकारी गराएका छन्  । बडुवालले कुनै एक अज्ञात समुहले गाडीमा आगजनी गरेको हुनसक्ने बताए । गाडी आठबीस नगरपालिका– ४ राकम कर्णालीको खोलीबजारस्थित श्रृष्टि होलमा पार्किङ् गरेर राखिएको थियो भने चालक गाडीभित्रै सुतिरहेको थिए । चालकले टायरमा आगो लागेको थाहा पाएपछि तत्काल गाडी चलाएर नजिकै

वीरेन्द्रनगरमा उपमेयरकी उम्मेदवार चढ्ने गाडीमा आगजनी

२४ वैशाख, सुर्खेत । कांग्रेस-माओवादी गठबन्धनकी वीरेन्द्रनगर नगरपालिकाको उपमेयर उम्मेदवार शान्ति ढकालले प्रयोग गरेको गाडीमा आगजनी भएको छ । माओवादी केन्द्रबाट गठबन्धनकी उपमेयर उम्मेदवारी बनेकी ढकालले प्रयोग गरेको बा१४च ६८३१ नम्बरको स्कारपियो गाडीमा अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ । वीरेन्द्रनगर नगरपालिका-६ को मुख्य बजार क्षेत्रमा रहेको सत्कार होटल अगाडि पार्किङ गरी राखेको गाडीमा […]

मेयरका उम्मेदवारको गाडीमा आगजनी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट बेलबारी नगरपालिकाको मेयरका उम्मेदवार खेमप्रसाद गौतमको गाडीमा आगजनी गरिएको छ।...

राप्रपाका उम्मेदवार गौतमको गाडीमा आगजनी

काठमाडौं । मोरङको बेलबारीमा राप्रपाका उम्मेदवार खेमप्रसाद गौतमको कारमा आगजनी भएको छ । राप्रपाबाट मेयर पदका लागि उम्मेदवार रहेका खेमप्रसाद गौतमको गाडीमा आगजनी भएको प्रहरीले जनाएको छ । घरमै पार्किङ गरेर राखेको बा १२ च ९३८४ नम्बरको कारमा बिहिबार राती आगजनी भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिनुभयो । बेलबारी नगरपालिका– […]

मोरङको बेलबारीमा मेयर उम्मेदवारको गाडीमा आगजनी

२३ वैशाख, विराटनगर । मोरङको बेलबारीमा एक जना मेयर उम्मेदवारको गाडीमा आगजनी भएको छ । बेलबारी नगरपालिकामा राप्रपाबाट मेयरको उम्मेदवार बनेका खेमप्रसाद गौतमको बा १२ च ९३८४ नम्बरको कारमा आगजनी भएको हो । प्रहरीका अनुसार बेलबारी–२ स्थित घरमै पार्किङ गरेर राखेको अवस्थामा शुक्रबार बिहानपख करिब २ बजे आगजनी भएको हो । आगामी वैशाख ३० गते […]

हेटौँडामा बन्दको प्रभाव : गाडीमा आगजनी, ट्रकमा तोडफोड

मकवानपुर – बन्दको उल्लङ्घन गरेको भन्दै हेटाैँडामा बन्दकर्ताहरूले गाडीमा आगजनी र तोडफोड गरेका छन् । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन भएको विरोधमा ६ कम्युनिस्ट दल र दुई मोर्चाले आह्वान गरेको बन्दको अवज्ञा गरेको भन्दै उनीहरूले गाडीमा आगजनी र तोडफोड गरेका हुन् ।  यस्तै पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा उपमहानगरपालिका १९ बस्तीपुरमा एक ट्रकमा तोडफोड र हेटौँडा उपमहानगरपालिका १५ रातोमाटे शिवम् रोडमा रिद्धसिद्धि सिमेन्ट उद्योगको खुला सिमेन्ट बोक्ने गाडीमा आगजनी भएको जिल्ला प्रहरी कार्...