ऊर्जाको मूल्य बढ्दा तेलमाथिको निर्भरता त्याग्ने मध्यपूर्वका योजना सुस्ताउँदै

दुई वर्षअघि इराक लगभग आर्थिक सङ्कटमा डुबेको थियो । विश्वको पाँचौं ठूलो तेल उत्पादक इराकको अर्थतन्त्र तेलमै निर्भर छ । विश्वमा तेलको मूल्य घट्यो र खपत घट्यो भने इराकको हालत आर्थिक सङ्कटतर्फ धकेलिन्छ ।

सम्बन्धित सामग्री