आलाेचनाकाे डरले पाँच वर्षदेखि गुपचुपमा राष्ट्रिय सुरक्षा नीति, रक्षाकाे गैर-जिम्मेवार जवाफ

काठमाडौँ : सरकारले पाँच वर्षदेखि नेपालको राष्ट्रिय सुरक्षा नीति गुपचुप राखेको छ। देशको सुरक्षासँग सम्बन्धित नीति सबैलाई जानकारी गराउनुको साटो पाँच वर्षदेखि सरकारले लुकाएर गुपचुप राखेको हो। अमेरिका जस्तो विकसित मुलुकले आफ्नो राष्ट्रिय सुरक्षा नीतिलाई सबैले पढ्न मिल्ने गरी वेबसाइटमा राखेको छ। पाकिस्तानले आफ्नो राष्ट्रिय सुरक्षा नीतिलाई परिमार्जन गरेर दस्ताबेज सार्वजनिकरुपमा राखेको छ। तर,नेपालको राष्ट्रिय सुरक्षा नीति कहाँ छ? कस्तो छ? उक्त नीतिमा के-कस्तो व्यवस्था गरिए

सम्बन्धित सामग्री

सरकारले तीन वर्षदेखि लुकायो राष्ट्रिय सुरक्षा नीति

सरकारले तीन वर्षअघि मन्त्रिपरिषद् बैठकले पारित गरेको सार्वजनिक दस्ताबेज ‘राष्ट्रिय सुरक्षा नीति’ अझै