पूर्वराजा ज्ञानेन्द्रलाई भारतीय मुख्यमन्त्रीको उपहारः अंगवस्त्र र कुम्भको लोगो

२४ पुस, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले भारतको लखनऊ पुगेर उत्तर प्रदेशका मुख्यमन्त्री योगी आयित्यनाथलाई भेटेका छन् । भेटका क्रममा मुख्यमन्त्री आदित्यनाथले उपहारस्वरुप पूर्वराजा ज्ञानेन्द्रलाई अंग वस्त्र र कुम्भको लोगो प्रदान गरेका छन् । पूर्वराजा ज्ञानेन्द्र अघिल्लो सातादेखि सपरिवार मध्य तथा सुदूरपश्चिमका जिल्लाहरुको भ्रमणमा निस्किएका थिए । यसक्रममा केही दिन नेपालगञ्जमा रहेका …