सार्वजनिक खरिद नियमावलीको बाह्रौँ संशोधन सकारात्मक : निर्माण व्यवसायी

काठमाडौँ। नेपाल निर्माण व्यवसायी महासङ्घ एसोसिएट समन्वय समितिको एघारौँ भेलामा निर्माण व्यवसायीले सार्वजनिक खरिद नियमावलीको बाह्रौँ संशोधन सकारात्मक भएको बताएका छन् । कार्यक्रममा सहभागीले व्यवसायीमैत्री ऐन नियमका लागि निरन्तर खबरदारी आवश्यक भएको धारणा राखेका थिए । महासङ्घका मानार्थ सदस्यसमेत रहेका सङ्घीय सांसद जीपछिरिङ लामा शेर्पाले निर्माण उद्योगको सुधारका लागि नियमावलीमा मात्र नभइ ऐनमै संशोधन आवश्यक […]

सम्बन्धित सामग्री

सार्वजनिक खरिद नियमावलीको बाह्रौँ संशोधन सकारात्मक : निर्माण व्यवसायी

नेपाल निर्माण व्यवसायी महासंघ एसोसिएट समन्वय समितिको एघारौँ भेलामा निर्माण व्यवसायीले सार्वजनिक खरिद नियमावलीको बाह्रौँ संशोधन सकारात्मक भएको बताएका छन् । कार्यक्रममा सहभागीले व्यवसायीमैत्री ऐन नियमका लागि निरन्तर खबरदारी आवश्यक भएको धारणा राखेका थिए ।महासंघका मानार्थ सदस्यसमेत रहेका संघीय सांसद जीपछिरिङ लामा शेर्पाले निर्माण उद्योगको सुधारका लागि नियमावलीमा मात्र नभइ ऐनमै संशोधन आवश्यक रहेको टिप्पणी गरे । निर्माण उद्योगलाई समृद्ध बनाउन निर्माण व्यवसायीका साथै कर्मचारी पनि उत्तिकै जिम्

‘सार्वजनिक खरिद नियमावलीको बाह्रौं संशोधन सकारात्मक’

नेपाल निर्माण व्यवसायी महासंघ एसोसिएट समन्वय समितिको एघारौं भेलामा निर्माण व्यवसायीले सार्वजनिक खरिद नियमावलीको बाह्रौं संशोधन सकारात्मक भएको बताएका छन् ।एसोसिएट समन्वय समितिका संयोजक रामजी पन्त ‘मुकेश’ को सभापतित्वमा राजधानीमा भएको भेलामा उनीहरूले व्यवसायीमैत्री ऐन नियमका लागि निरन्तर खबरदारी आवश्यक रहेको धारणा राखे । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सार्वजनिक खरिद नियमावलीको बाह«ौं […]

‘खरिद नियमावलीको बाह्रौं संशोधन सकारात्मक’

नेपाल निर्माण व्यवसायी महासंघ एसोसिएट समन्वय समितिको एघारौं भेलामा निर्माण व्यवसायीहरूले सार्वजनिक खरिद नियमावलीको बाह्रौं संशोधन सकारात्मक भएको बताएका छन्।...

बजेट सकारात्मक रहेको निर्माण व्यवसायी महासंघको ठहर

आर्थिक वर्ष ०७९/८० को बजेट सकारात्मक रहेको नेपाल निर्माण व्यवसायी महासंघले ठहर गरेको छ । महासंघले बजेटका केही प्रावधान सकारात्मक भएको निष्कर्ष निकालेको हो । महासंघका अध्यक्ष रवि सिंहले बजेटमा उल्लेख भएका प्रावधानहरूको...

बजेट सकारात्मक

सरकारले जारी गरेको आर्थिक वर्ष २०७९/०८० को बजेटका केही प्रावधान सकारात्मक भएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ ।महासंघका अध्यक्ष रवि सिंहले सोमबार विज्ञप्ति जारी गर्दै ती प्रावधानहरूको अक्षरशः कार्यान्वयनका लागि सरोकारवाला निकायको ध्यानाकर्षण गराउँदै निर्माण व्यवसायीहरूको तर्फबाट गर्नुपर्ने कार्यान्वयनका लागि पूर्ण प्रतिबद्धता जनाएका छन् । नेपालका निर्माण व्यवसायीहरूले पनि विदेशमा निर्माणकार्यमा संलग्न हुन पाउने, […]

बजेट सकारात्मक : निर्माण व्यवसायी महासंघ

सरकारले जारी गरेको आर्थिक वर्ष २०७९/८० को बजेटका केही प्रावधान सकारात्मक भएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । महासंघका अध्यक्ष रवि सिंहले सोमबार विज्ञप्ति जारी गर्दै ती प्रावधानहरूको अक्षरश कार्यान्वयनका लागि सरोकारवाला निकायहरूको ध्यानाकर्षण गराउँदै निर्माण व्यवसायीहरूको तर्फबाट गर्नुपर्ने कार्यान्वयनका लागि पूर्ण प्रतिबद्धता जनाएका छन् । नेपालका निर्माण व्यवसायीहरूले पनि विदेशमा निर्माण कार्यमा संलग्न हुन पाउने, संयुक्त उपक्रम (जेभी) को हकमा जरिवाना, थप दस्तुरमा शत प्रतिशत छुट

बजेटका कतिपय विषय सकारात्मक छन्, कार्यान्वयन पक्ष बलियो बनाऔं : निर्माण व्यवसायी

जेठ १६, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले बजेटका कतिपय विषय सकारात्मक रहेको जनाउँदै कार्यान्वयन पक्ष बलियो बनाउन  आवश्यक रहेको बताएको छ । महासंघका अध्यक्ष रवि सिंहले सोमवार विज्ञप्ति जारी गर्दै बजेट अक्षरश कार्यान्वयनका लागि आग्रह गरेका हुन् । उनले निर्माण व्यवसायीको तर्फबाट बजेट कार्यान्वयनमा सहयोग हुने पनि बताएका छन् ।    महासंघले नेपालका निर्माण व्यवसायीहरूले पनि विदेशमा निर्माण कार्यमा संलग्न हुन पाउने, संयूक्त उपक्रम (जेभी) को हकमा जरिवाना, थप दस्तुरमा शत प्रतिशत छूट र ब्याजमा ५० प्रतिशत मिनाहा हुने व्यवस्था प्रशंसनीय रहेको बताएको छ । साथै उसले परियोजनाका यन्त्र उपकरण तथा ढुवानी र सवारी साधनमा भन्सार सुविधाको अवधि थपजस्ता बजेटका सकारात्मक पक्ष रहेको उल्लेख गरेको छ । महासंघले आयोजनाको निर्माण तोकिएको समय र लागतभित्रै सम्पादन हुनेगरी एकीकृत अवधारणामा कार्यान्वयन गर्नेगरी अलग्गै विकाससम्बन्धी कानून तर्जुमा गरिने, राष्ट्रिय गौरवका आयोजना कार्यान्वनमा ढााचा सुधार गरिने, विभागीय प्रमुख र आयोजना प्रमुखको कार्यकाल कम्तीमा दुई वर्षका लागि राख्ने विषय सकारात्मक रहेको बताएको छ । महासंघले आयोजना कार्यान्वयनलाई शीघ्र बनाउन निर्माण व्यवसायीले निर्माण कार्य दुई सिफ्टमा गर्नुपर्ने, पुराना योजनालाई निरन्तरता दिंदै थप आयोजनाहरू शुरु गर्ने लगायतका विषय पनि सकारात्मक रहेको बताएको छ । पूँजीगत विकासतर्फ कुल बजेटको २१ दशमलव २ प्रतिशत छुट्याइएकोमा गत वर्षभन्दा सामान्य वृद्धि भएतापनि पूर्ण रुपमा खर्च हुने गरी कार्यान्वयन हुनुपर्ने महासंघको सुझाव छ । अर्थतन्त्रलाई चलायमान बनाउन सार्वजनिक खरीद ऐनको व्यवस्था अनुसार बीस प्रतिशत पेश्की उपलब्ध गराउन, सरलीकृत रुपमा व्यवसायीहरूको धरौटी फिर्ता गर्ने व्यवस्था मिलाउन पनि महासंघले आग्रह गरेको छ ।

निर्माण व्यवसायी महासंघले गर्यो बजेटको स्वागत

काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघले आगामी आर्थिक वर्षको बजेटको स्वागत गरेको छ। महासंघले एक विज्ञप्ती निकाल्दै बजेटलाई सकारात्मक भनेको हो। विज्ञप्तीमा भनिएको छ, ‘बजेटमा हामीले उठाउँदै आएका सकारात्मक मागहरु समेटिएको छ।’ बजेटले निर्माण कार्यको म्याद ६ महिना थप्ने, बैंक जमानत पेश गरेपछि ५० प्रतिशत धरौटी रकम फिर्ता गर्ने लगायतका विषय सम्बोधन गरेको छ।