प्रधान सेनापति शर्माको विदेश भ्रमण तय, असार दोस्रो साता अमेरिका पुगेर फर्किने

१७ जेठ, काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माको विदेश भ्रमण तय भएको छ । प्रधानसेनापति शर्मा ४ देखि १० असारसम्म संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ नेपाली शान्ति सैनिकहरू तैनाथ रहेको लेबनान र सिरियास्थित शान्ति मिसनहरूको निरीक्षण भ्रमण गर्ने कार्यक्रम तय भएको नेपाली सेनाले जनाएको छ । भ्रमणको समयमा प्रधानसेनापति शर्मालगायतको टोलीले मिसनहरूको वस्तुस्थिति, अपरेसनल […]

सम्बन्धित सामग्री

प्रधान सेनापति शर्मा विदेश भ्रमणमा जाँदै

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माको विदेश भ्रमण तय भएको छ । प्रधानसेनापति शर्माले द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिवृद्धि गर्न तथा विभिन्न युएन मिसनहरुको विविध पक्षहरु एवं भावी योजनाका बारेमा जानकारी हासिल गर्ने उद्देश्यले विभिन्न मुलुकको भ्रमण गर्ने भ्रमण तालिका बनेको छ। उनले आगामी असार ४ देखि १० गतेसम्म संयुक्त राष्ट्रसङ्घको […]

साताव्यापी विदेश भ्रमण पछि प्रधानसेपति क्षत्री स्वदेश फिर्ता

काठमाडौं । प्रधानसेनापति राजेन्द्र क्षत्री साताव्यापी क्यानडा र युएइको भ्रमण सकेर स्वेदेश फिर्ता भएका छन् । नेपाल सरकारको निर्णय बमोजिम प्रधान सेनापति राजेन्द्र क्षत्री अमेरिकाको...