धुनिबेसी र  ककनीका प्रभावित नागरिकको स्वास्थ्य बीमालगाएत सहमतिपछि उठ्न थाल्यो काठमाडौंको फोहोर

काठमाडौंमा ११ दिनदेखि थुप्रिएको फोहोर आज बिहानबाट बञ्चरेडाँडा डम्पिङ साइटमा लैजान थनलिएको छ। सहरी विकास मन्त्रालयमा सोमबार अबेरसम्म भएको वार्तामा स्थानीयका माग सम्बोधन गर्ने गरी फोहोरमैला व्यवस्थापन गर्न सहमति भएको हो।

सम्बन्धित सामग्री