लुम्बिनी सरकारलाई राप्ती शिक्षालयको १८ बिघा जमिन

लुम्बिनी प्रदेश सरकारको स्थायी संरचना निर्माणका लागि संघीय सरकारले दाङको देउखुरीमा जग्गा उपलब्ध गराउने निर्णय गरेको छ । चैत ५ को मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार देउखुरीस्थित राप्ती प्राविधिक शिक्षालयका नाममा रहेको १७ बिघा १९ कट्ठा ४ धुर जग्गा संघीय सरकारले प्रदेश सरकारका नाममा उपलब्ध गराउने भएको हो ।

सम्बन्धित सामग्री

देवदहमा अन्तर्राष्ट्रियस्तरको विपश्यना ध्यान केन्द्र निर्माण गरिने

लुम्बिनी, २ कात्तिक । रुपन्देहीको देवदह नगरपालिकामा अन्तर्राष्ट्रियस्तरको विपश्यना ध्यान केन्द्र निर्माण गरिने भएको छ । देवदह नगरपालिका–८ विशाल नगर (टटेरा)मा लुम्बिनी बौद्ध विश्वविद्यालय मातहत रहेको ९० बिघा सरकारी जमिन (वन क्षेत्र) मध्ये पाँच बिघा क्षेत्रफलमा गुरुयोजना अनुसार विपश्यना ध्यान केन्द्रलगायतका संरचना निर्माण गरिने छ । धम्मग्राम केन्द्रका रुपमा विकास गर्ने लक्ष्यसहित बुधबार ध्यान केन्द्र […]

हिउँदयाम सकिनै लाग्दा समेत भएन वर्षा

काठमाण्डाै - पश्चिमी वायु सक्रिय नहुँदा यसपालि हिउँदयामको अन्तिमतिर आइपुग्दा समेत जमिन भिज्ने गरी वर्षा हुन सकेको छैन । यस्तै, यसपालि हिमपातसमेत राम्ररी हुन सकेको छैन । केही दिनअघि सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही ठाउँमा पानी परे पनि अन्य क्षेत्रमा पानी पर्न सकेको छैन । त्यतिबेला पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव परेको थियो । केही दिनयता पनि पश्चिमी वायुको प्रभाव पर्न थालेको छ । यसकै प्रभावका कारण हिमाली जिल्लामा हल्का हिमपात हुने अनुमान गरिएको छ । पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्यबदली भइर...

आलै छ कोरोनाले बनाएको घाउ

लुम्बिनी– सीमा सिल थियो, आवागमन कहिले खुल्ने ? थाहा थिएन । जीविकाको एकमात्र स्रोत डुङ्गा पनि बन्द भएपछि खेदू मल्लाहलाई दुई छाक टार्न धौधौ भएको थियो । खेती गर्ने जग्गा जमिन थिएन । पचपन्न वर्षीय मल्लाहको एउटै चिन्ता मात्र थियो, गुजारा चलाउने कसरी ? स्थायी घर नभई नदी छेउमा टहरा बनाई बसेका पाँच नाबालिकाका बुवा […]

आलै छ कोरोनाले बनाएको घाउ

लुम्बिनी, २२ मङ्सिर सीमा सिल थियो, आवागमन कहिले खुल्ने ? थाहा थिएन । जीविकाको एकमात्र स्रोत डुङ्गा पनि बन्द भएपछि खेदू मल्लाहलाई दुई छाक टार्न धौधौ भएको थियो । खेती गर्ने जग्गा जमिन थिएन । पचपन्न वर्षीय मल्लाहको एउटै चिन्ता मात्र थियो, गुजारा चलाउने कसरी ? स्थायी घर नभई नदी छेउमा टहरा बनाई बसेका पाँच […]

लुम्बिनी प्रदेशको गौरव आयोजना अलपत्र

लुम्बिनी प्रदेश गौरव आयोजना झुम्सा–चरङ्गे सडक अलपत्र परेको छ ।पाँच वर्ष बितिसक्दा समेत लुम्बिनी प्रदेश गौरव आयोजना झुम्सा–चरङ्गे सडक सम्पन्न हुन नसक्दा आयोजना अलपत्र बनेको हो । दुई वर्षमा सक्नेगरीे सिद्धबाबा सडकको विकल्पको रूपमा निर्माण थालिएको झुम्सा–चरङ्गे सडक अहिलेसम्म पनि निर्माण सम्पन्न हुन नसक्दा स्थानीय समस्यामा परेका छन् । सडक खनेका कारण कतिपय जमिन भासिएको […]

अलपत्र पर्‍याे लुम्बिनी प्रदेश गौरव आयोजना

काठमाडाैँ- लुम्बिनी प्रदेश गौरव आयोजना झुम्सा-चरङ्गे सडक अलपत्र परेको छ। पाँच वर्ष बितिसक्दा समेत लुम्बिनी प्रदेश गौरव आयोजना झुम्सा-चरङ्गे सडक सम्पन्न हुन नसक्दा आयोजना अलपत्र बनेको हो। दुई वर्षमा सक्नेगरी सिद्धबाबा सडकको विकल्पको रूपमा निर्माण थालिएको झुम्सा-चरङ्गे सडक अहिलेसम्म पनि निर्माण सम्पन्न हुन नसक्दा स्थानीयहरू समस्यामा परेका छन्। सडक खनेका कारण कतिपय जमिन भासिएको र […]

प्रदेश विश्वविद्यालय स्थापनाका लागि प्रक्रिया सुरू

बाँकेको खजुरामा लुम्बिनी प्रदेश विश्वविद्यालय स्थापनाका लागि प्रक्रिया सुरु भएको छ । विश्वविद्यालयका लागि खजुरा गाउँपालिकाले वडानं ८ रनियापुरमा छुट्याएको ११० बिघा जमिन बिहीबार प्रदेश योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्रीसहितको टोलीले अवलोकन गरेको थियो उपाध्यक्ष क्षेत्रीले विश्वविद्यालयका लागि खजुराको जग्गा उपयुक्त भएको प्रतिक्रिया दिनुभएको गाउँपालिकाका अध्यक्ष डम्बर विकले जानकारी दिए । उनका अनुसार उक्त टोलीले विश्वविद्यालयका लागि आवश्यक पर्ने ब्लक निर्माण गर्ने सम्भाव्यस्थल समेत अवलोकन गरे

गाउँको सिंहदरबार : भालुवाङ भर्सेस कागतीबारी (फोटोकथा)

भालुबाङ (दाङ) । गढवा गाउँपालिका–३, देउखुरीमा सरस्वती माध्यमिक विद्यालयको आम्दानीको स्रोतका रूपमा १८ बिघा जमिन थियो । करिब १४ बिघा जमिन अञ्जित चौधरीले विद्यालयसँग लिजमा लिए । करिब साढे ६ बिघामा उनले कागती रोपे, बाँकी जमिनमा किम्बु खेती गरे । जब कागती फल्ने बेला भयो, चौधरीको बारीमा सिंहदरबार पस्यो । अब यो कागतीबारी फल्नै नपाई फाँडिनेवाला छ । बुटवलमा रहेको लुम्बिनी प्रदेशको अस्थायी राजधानी यतिबेला दाङको भालुबाङमा सरिसक्नुपर्ने थियो । तर, भालुबाङस्थित राप्ती प्राविधिक शिक्षालयलाई गढवास्थि

‘स्थायी राजधानीको काम अघि बढेको छ’

रुपन्देही- लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशको स्थायी राजधानीको विभिन्न संरचना निर्माणका काम अघि बढेको बताएका छ । लुम्बिनी प्रदेशको स्थापना दिवसका अवसरमा दाङको भालुवाङमा आयोजित कार्यक्रममा उनले युद्धस्तरमा स्थायी राजधानीको काम अघि बढेको बताए । राजधानी क्षेत्रमा रोक्का भएको जग्गा तत्काल फुकुवा गर्ने तयारी रहेको मुख्यमन्त्री केसीले बताए । ‘जमिन रोक्कालाई फुकुवा गर्ने तयारीमा […]

वौद्ध विश्वविद्यालयलाई विश्वसामु चिनाउछौँ :  अर्थमन्त्री पौडेल

रूपन्देहीको बुद्ध मावली देवदहमा लुम्बिनी बौद्ध विश्वविद्यालय डीन कार्यालय सञ्चालनमा आएको छ ।  नयाँ शैक्षिक सत्रदेखि तीन वटा विषयमा कक्षा सञ्चालन गर्ने योजनासहित डीन कार्यालय खोलिएको हो । सरकारले विश्वविद्यालयका लागि देवदहमा करिव ९० बिगाहा जमिन उपलब्ध गराउने निर्णय गरेको छ ।  सोही जग्गामा पूर्वाधार निर्माणको काम समेत थालनी प्रक्रियामा पुगेको छ ।  शुक्रवार स्कुल अफ डेभलपमेन्ट स्टडिज एण्ड एप्लाइड साइन्सको डीन कार्यालय देवदहमा खुलेको हो । देवदहमा विश्वविद्यालयले नयाँ पूर्वाधार निर्माण गर्ने योजना बनाएक...