ललितपुर : जनता समाजवादी पार्टी, नेपालका प्रभावशाली नेता राजेन्द्र प्रसाद श्रेष्ठले ओलीले दिएको आश्वासन टाँट पल्टेको व्यापारीले दिएको बाउन्स चेकजस्तै भएको बताएका छन्।
उनले उक्त कुरा जनता समाजवादीको शिल्पी विशेष प्रदेश समितिको आयोजनामा भएको प्रशिक्षण कार्यक्रममा बताएका हुन्।
श्रेष्ठले प्रतिनिधिसभा पुनर्स्थापनापछि प्रधानमन्त्री एकपटक पनि प्रतिनिधिसभाको बैठक कक्षमा प्रवेश नगरेको मात्र होइन हिउँदे अधिवेशनको मुख्य काम विधेयक पारित गर्नु भएता पनि सरकारले आजसम्म एउटा विधेयक पनि प्रतिनिधिसभामा प्रस्तुत नगरेको बताए।
उनले भने,...