मोरङ–३ (१)मा नयाँ निर्वाचन कार्यक्रम : आज मनोनयन दर्ता

काठमाडौं - निर्वाचन आयोगले मोरङ क्षेत्र नम्बर–३ ‘क’ मा नयाँ निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । नेपाली कांग्रेसका तर्फबाट उमेदवार रहेका शेखरचन्द्र थापाको निधन भएपछि बुधबार आयोगले नयाँ कार्यक्रम तय गरेको हो ।  आयोगको निर्णयानुसार कात्तिक २४ अर्थात् आज र भोलि उम्मेदवारी मनोनयन दर्ता, दाबी विरोध तथा ...

सम्बन्धित सामग्री

राष्ट्रिय सभा उपाध्यक्षको मनोनयन दर्ता आज

काठमाडौं : राष्ट्रियसभा उपाध्यक्षका लागि मनोनयन आज मनोनयन दर्ता हुँदैछ।  संघीय संसद सचिवालयका अनुसार अपरान्ह दिउँसो १ बजेदेखि ४ बजेसम्म संसद भवन नयाँ बानेश्वरमा उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ। संघीय संसदका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार ४ः १५ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने र २३ गते निर्वाचन कार्यक्रम रहेको छ। राष्ट्रियसभा उपाध्यक्ष रहेकी शशीकला दाहालको कार्यकाल सकिएको लामो समयसम्म उपाध्यक्ष पद खाली रहेको थियो। राष्ट्रिय सभा उपाध्यक्षमा कांग्रेसले उम्मेदवार दिने जनाए पनि नाम सार्वजनिक गरेको छैन भ...

राष्ट्रियसभा उपाध्यक्षको मनोनयन आज

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्षका लागि मनोनयन आज मनोनयन दर्ता हुँदैछ । संघीय संसद् सचिवालयका अनुसार अपराह्न दिउँसो १ बजेदेखि ४ बजेसम्म संसद् भवन नयाँ बानेश्वरमा उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ । संघीय संसद्का सहायक प्रवक्ता दशरथ धमलाका अनुसार ४ः १५ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने र २३ गते निर्वाचन कार्यक्रम रहेको छ । राष्ट्रियसभा उपाध्यक्ष […]

मोरङ–३ (१)मा नयाँ निर्वाचन कार्यक्रम : आज मनोनयन दर्ता

काठमाडौं - निर्वाचन आयोगले मोरङ क्षेत्र नम्बर–३ ‘क’ मा नयाँ निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । नेपाली कांग्रेसका तर्फबाट उमेदवार रहेका शेखरचन्द्र थापाको निधन भएपछि बुधबार आयोगले नयाँ कार्यक्रम तय गरेको हो ।  आयोगको निर्णयानुसार कात्तिक २४ अर्थात् आज र भोलि उम्मेदवारी मनोनयन दर्ता, दाबी विरोध तथा ...

निर्वाचन कार्यक्रम सुरु हुँदै, आज मनोनयन दर्ता र दाबी विरोध तथा जाँचबुझ

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत आजबाट निर्वाचन कार्यक्रम सुरु हुँदै छ । पार्टीले निर्वाचन कार्यक्रम यसअघिनै सार्वजनिक गरिसककेको छ । महाधिवेशन प्रतिनिधिहरुको नामावली प्रकाशन भइसकेको छ ।  निर्वाचन समितिका सदस्य सचिव जगन्नाथ श्रेष्ठका अनुसार आज बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उमेदवारको मनोनयन दर्ता हुने भएको छ । आज...