अब लाइसेन्स नलिइ घर जग्गाको ‘दलाली’ गरे दश लाख जरिवान

काठमाडौँ – घर जग्गाको कारोबार गर्न अब इजाजतपत्र लिनुपर्ने भएको छ। अहिलेसम्म घर जग्गाको कारोबार गराउँदा व्यक्तिले स्वस्फुर्त रुपमा गर्दै आए पनि अब इजाजतपत्र लिएर मात्र गर्न पाउने गरी सरकारले कानुनी व्यवस्था गर्न लागेको हो। बोलिचालीको भाषामा व्यक्तिले स्वतन्त्र रुपमा ‘दलाली’ गर्दै आए पनि मालपोत ऐन २०३४ लाई संशोधन गरेर कानुनी दायरामा ल्याउने लागिएको हो। […]

सम्बन्धित सामग्री