सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं : कपिलवस्तु, रौतहट र सप्तरीमा भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ।कपिलवस्तुको कपिलवस्तु नगरपालिका ४ गोपालपुरमा हिजो बेलुकी मोटरसाइकलको ठक्करबाट स्थानीय ६५ वर्षीया बृजमती कुर्मीको मृत्यु भएको छ। गम्भीर घाइते उनको उपचारका क्रममा तौलिहवा स्थित जिल्ला अस्पतालमा मृत्यु भएको हो। कुर्मीलाई लु १३ प ८८०९ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो। यस्तै रौतहटको देवाही गोनाही नगरपालिका ४ मा गएराति भारतीय नम्बरको दुई ओटा मोटरसाइकल आपसमा ठोकिँदा, एक मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्य

सम्बन्धित सामग्री

मोरङ र सुनसरीमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु

मोरङ र सुनसरीमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ।

रौतहटमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु

रौतहटमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। शनिवार साँझ करिब ६ बजे म्याजिक जिप र मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकलमा सबार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।...

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ।

छुट्टाछुट्टै सवारी दुर्घटनामा ८ जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ।

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ।

छुट्टाछुट्टै सवारी दुर्घटनामा उदयपुरमा दुई जनाको मृत्यु

उदयपुर– उदयपुरमा सवारी दुर्घटनामा परी बिहीबार दुई जनाको मृत्यु भएको छ। छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको हो। दुर्घटनामा परी थप एक जना घाइते भएका छन्। मदन भण्डारी लोकमार्गअन्तर्गत गाइघाट बेल्टार सडक खण्डमा पर्ने चौदण्डीगढी नगरपालिका–६ सातधारेमा बेल्टारबाट गाईघाटतर्फ आउँदै गरेको स १० प ३१३३ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको हो। दुर्घटनामा चौदण्डीगढी […]

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं। देशका बिभिन्‍न स्थानमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ।प्रहरीकाअनुसार तनहुँ, रुपन्देही, दाङ र झापामा भएका सवारी दुर्घटनामा उनीहरूको मृत्यु भएको हो। रुपन्देहीमा दुई, तनहुँ, दाङ र झापामा एक-एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।