सैनिक परेड र सांस्कृतिक झाँकी प्रदर्शन गर्दै भारतले मनायो ७३ औं गणतन्त्र दिवस

नयाँ दिल्ली । भव्य सैनिक परेड र सांस्कृतिक झाँकी प्रदर्शनसहित भारतले आज आफ्नो ७३ औं गणतन्त्र दिवस मनाएको छ । दिल्लीको राजपथमा आयोजित भव्य समारोहमा ७५ वटा विमान र होलिकोप्टको फ्लाइपास्टका दृश्य समारोहका मुख्य आकर्षण बने । भारतीय स्वतन्त्रताको ७५ औं वर्षगाँठ पनि भएकाले यसलाई ‘आजादीका अमृत महोत्सव’ भन्दै मनाइएको थियो । विदेशी पाहुनालाई आमन्त्रण […]

सम्बन्धित सामग्री

भारतको गणतन्त्र दिवसमा देउवाले पठाए मोदीलाई शुभकामना सन्देश

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतको ७३ औं गणतन्त्र दिवसको अवसरमा भारतीय समकक्षी नरेन्द्र मोदीलाई शुभकामना सन्देश पठाएका छन् । सन्देशमा प्रधानमन्त्री देउवाले भारत सरकार र त्यहाँका जनतालाई शुभकामना दिएका छन् । भारतीय जनताको निरन्तर प्रगति र समृद्धिको लागि पनि देउवाले मोदीलाई शुभकामना दिएका हुन् । विदेशी पाहुनाबिनै भारतले आज ७३ औं गणतन्त्र दिवस मनाएको […]

भारतको ७३ औं गणतन्त्र दिवस : गुगल र माइक्रोसफ्टका सिइओ पद्म भूषणबाट सम्मानित

भारतले विश्व प्रसिद्ध सर्च इन्जिन गुगलका सिइओ सुन्दर पिचाई र माइक्रोसफ्टका कार्यकारी अध्यक्ष तथा सिइओ सत्य नाडेलालाई पद्म भूषणले सम्मान गरेको छ । पद्म भूषण भारत रत्न र पद्म विभूषण पछिको भारतको तेस्रो ठूलो सम्मान हो । ७३ औं गणतन्त्र दिवसको अवसरमा उनीहरुलाई सो सम्मान दिइएको हो । व्यापार र उद्योग श्रेणी अन्तर्गत उनीहरुलाई सो सम्मान दिइएको हो । उनीहरु दुबै भारतीय मूलका अमेरिकी व्यवसायी हुन् । मद्रासमा १० जुन १९७२ मा जन्मिएका पिचाईले पश्चिम बंगालको औधोगिक सहर खड्पुरको इन्डियन इन्स्टिच्युटबाट स्न

भारतले आज ७३ औँ गणतन्त्र दिवस मनाउँदै

काठमाण्डाै – भारतले आज ७३ औँ गणतन्त्र दिवस मनाउँदैछ । केन्द्रीय राजधानी दिल्लीलगायतका ठाउँमा सुरक्षा व्यवस्था कडा पारिएको छ । सन् १९४७ जनवरी २६ तारिखमा बेलायती उपनिवेशट स्वतन्त्र भएपछि भारतले हरेक वर्ष याे दिनमा स्वतन्त्रता दिवस मनाउँदै आएको छ । गणतन्त्र दिवसको अवसरमा केन्द्रीय गृह मन्त्रालयले पद्म विभूषण, पद्म भूषण र पद्म श्री सम्मान पाउनेहरुको सूची सार्वजनिक गरेको छ । यस पटक ४ जनालाई पद्म विभूषण, १७ जनालाई पद्म भूषण र एक सय ७ जनालाई पद्म श्री पुरस्कारबाट सम्मान गरिनेछ । पद्म विभूषण भारतको सर्वोच्च सम्मान भारत रत्...