छोरी र भतिजाको नै साथ पाएनन् कमल थापाले, अझै लिङ्देन नेतृत्वको राप्रपा केन्द्रीय सदस्य

काठमाडाैँ, १७ फागुन : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेर नेपाल प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल)मा अध्यक्षको जिम्मेवारी सम्हालेका कमल थापालाई पारिवारिक सदस्यले नै औपचारिक रूपमा अझै साथ दिएका छैनन् । गत १५–१७ मंसिरमा महाधिवेशनमा पूर्वराजा ज्ञानेन्द्र शाह र निर्मल निवासको सचिवालयले ‘हस्तक्षेप गरेको’ र सो घटनामा अध्यक्ष राजेन्द्र लिङदेनले छलफल ‘नचलाएको’ भन्दै असन्तुष्ट थापाले पार्टी […]