बुटवल : पाहुना टोली सुदूरपश्चिम ११ लाई २-० गोल अन्तरले हराउँदै आयोजक रुपन्देही ११ ले तिलोत्तमा गोल्डकपमा विजयी सुरुवात गरेको छ। जितसँगै आयोजक रुपन्देही ११ क्वाटरफाइनलमा प्रवेश गरेको छ।
बुटवलको देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा भएको खेलमा आयोजक रुपन्देहीका निशान लिम्बुले २ गोल गरेका थिए...